देशका चार स्थानको अधिकतम तापक्रम अहिलेसम्मकै उच्च

ओखलढुंगा, धरान बजार, कन्याम चिया बगान र दुम्कौलीको यो वर्षको अधिकतम तापक्रम विगतमा कहिल्यै पुगेको अभिलेख छैन ।

Map: रमेश कुमार Source: जल तथा मौसम विज्ञान विभाग