सरकारको वार्षिक बजेटको आधाजति सामान्य सार्वजनिक सेवामा खर्च हुनेछ । शिक्षामा जम्मा ३.१२ प्रतिशत र स्वास्थ्यमा ३ प्रतिशत मात्रै छुट्याइएको छ ।
(Please use a modern browser to see the interactive version of this visualization)