रुकुम पश्चिमका कुन पालिकामा कति बरुजु ?

महालेखापरीक्षककाे ६१ औं वार्षिक प्रतिवेदन अनुसार रुकुम पश्चिमका स्थानीय तहमा आ.व. २०७९/०८० काे बेरुजु यसप्रकार छ ।

सबैभन्दा बढी बेरुजु आठबिसकाेटमा हुँदा सबैभन्दा कम सानीभेरीमा देखिएकाे छ । यद्धपी आठबिसकाेटमा बढी रकमकाे लेखापरीक्षण गरिएकाे छ ।
Chart: मनिष खड्का Source: महालेखापरीक्षककाे ६१ औं वार्षिक प्रतिवेदन Created with Datawrapper