राडारले माैसमी निगरानी गर्ने क्षेत्र

राडारले एक सय ५० किलोमिटर अर्थात, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी प्रदेश र भारतको लखनउसम्मको मौसम सम्बन्धि पूर्व जानकारी दिनसक्छ।