लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिकाले आर्थिक बर्ष ०८०÷०८१ का लागि ५ अर्ब भन्दा बढि बजेट ल्याएका छन् । बुटवल, तुल्सीपुर, घोराही र नेपालगञ्ज उपमहानगरपालिकाले कुल ५ अर्ब २४ करोड ९८ लाख ८४ हजार बजेट ल्याएका हुन ।
(Please use a modern browser to see the interactive version of this visualization)