गरिबी निवारण कोषबाट लगानी भएको रकम

गरिबी निवारण कोष खारेज भएपछि समुदायमा परिचालित भएको १९ अर्ब ३७ करोड बारे सरकार बेखबर छ । कुन जिल्लामा कति रकम लगानी गरेको थियो त ? (बैंक खातामा र भौतिक पूर्वाधारमा लगानी भएको रकम समावेश छैन )