जनवरी २०२५ मा धेरै पर्यटक आएका प्रमुख १० देश

जनवरी २०२५ मा ७९ हजार ९ सय ९१ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यसमध्ये सबैभन्दा धेरै भारतीय छन् । यद्यपि, भारतीयको संख्या घट्दो क्रममा छ ।