अत्यधिक कर्जा विस्तार


२०७० असारमा देशमा कुल गार्हस्थ्य अनुपातको तुलनामा निजी क्षेत्रले उपयोग गरेको कर्जा ५० प्रतिशत थियो । त्यो २०८० असारमा ९१ प्रतिशत नाघेको छ ।

Chart: रमेश कुमार Source: नेपाल राष्ट्र ब्यांक Created with Datawrapper