वायु प्रदूषणका कारण मधेस प्रदेशमा मानिसको आयु घट्दै

एअर क्वालिटी लाइफ इन्डेक्सको २०२४ को प्रतिवेदन अनुसार २०२२ मा वायु प्रदूषणले नेपालीको औसत आयु ३.३५ वर्ष घटदा मधेस प्रदेशमा बसोबास गर्नेहरुको औषत आयु ५.०८ वर्ष घटाएको छ ।

Map: राजा झा Source: एअर क्वालिटी लाइफ इन्डेक्स Get the data Created with Datawrapper