बितेको आर्थिक वर्षभन्दा यो वर्ष घरजग्गाको किनबेच झण्डै आधाले खस्किएको छ । गत आर्थिक वर्षको माघसम्ममा ५ लाख २८ हजार घरजग्गाको किनबेच भएकोमा यो वर्षको यही अवधिमा किनबेच २ लाख ७२ हजारमा सीमित छ ।
(Please use a modern browser to see the interactive version of this visualization)