भैरहवा भन्सार कार्यालय बाट सबैभन्दा धेरै १ लाख ७८ हजार २१५ वटा मोटरसाइकल आयात भएका छन्। जसबाट मात्रै २१ अर्ब ७६ करोड ४१ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
(Please use a modern browser to see the interactive version of this visualization)