अरूलाई मात्र राम्रो तास परेजस्तो किन लाग्छ?

१०० खेलमा तपाईंको हातमा करिब १० पटक टनेला पर्छ। तर करिब ४१ खेलमा पाँच जना खेलाडीमध्ये कसै न कसैसँग टनेला हुन्छ। सुरुमै जोकर काट्न/हेर्न पाउने र म्यारिज आउने कुरा पनि त्यस्तै हो।