१२°सेल्सियस भन्दा बढी तापक्रम भएका दिनहरु

नाम्चेमा १२ वर्ष यताकै बढी तापक्रम १२°सेल्सियस पुगेको दावी गरिए पनि मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क केलाउँदा सन् २०२० को अक्टोबरदेखि २०२२ को डिसेम्बरसम्म त्योभन्दा बढी तापक्रम नाम्चेभन्दा नजिकै रहेको स्याङबोचेमा ११२ दिन रेकर्ड भएको छ।

Table: NepalFactCheck.org Source: मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग