अनुमति खारेज भएका सौर्य आयोजनाहरु

हालसम्म १५११.३९ मेगावाट सौर्य विद्युत उत्पादन गर्न सक्ने ८६ वटा आयोजनाको अनुमति खारेज भएको छ ।