अधिकांश मन्त्रालयले सूचना तथा विज्ञापन छाप्न कति खर्च हुन्छ सार्वजनिक गर्दैनन् । उनीहरूले विज्ञापन बोर्डलाई समेत सूचना दिएका छैनन् ।