४ दिनमा मन्त्रालयगत भएको खर्च कति ?

प्रदेश सरकारले आर्थिक वर्ष शुरुवातको ४ महिना अर्थात् कात्तिकसम्म जम्मा ३ अर्ब ७६ करोड बजेट मात्रै खर्च गरेको थियो । त्यो चार महिनाको खर्चभन्दा अहिले ४ दिनमा बढी खर्च भएको छ ।

यो चार्ट मन्त्रालयगत खर्चको विवरण (सुरु विनियोजनका आधारमा) तयार गरिएको हो ।
Chart: Bikash Parajuli Source: प्र.ले.नि.का. बुटवल Get the data