निर्वाचन २०७९: प्राप्त मत र सिटको तुलनामा अन्य निर्वाचनभन्दा सन्तुलित परिणाम
२०७९ मा दलहरूबीच मत र सिटको वितरण तुलनात्मक रूपमा सन्तुलित थियो। सबैभन्दा कम मतमा सिट जित्ने कांग्रेस (४३,११८) र सबैभन्दा बढी मत खर्च गर्नु परेको रास्वपा उम्मेदवार (१,०४,८३५) बीचको अन्तर अन्य निर्वाचनको तुलनामा सानो थियो।