अढाई दशकमा वायु प्रदूषण दुई तिहाईले बढ्यो

सन् १९९८ मा देशको हावामा पीएम २.५ भनिने आँखाले देख्न नसकिने धूलो कण वार्षिक सरदरमा २६.२७ माइक्रोग्राम प्रति घनमिटर हुने गथ्र्यो, जुन अहिले ४२.८ माइक्रोग्राम प्रति घनमिटर पुगेको छ ।

चार्टको हरेक बारले हावामा रहेको पीएम २.५ को मात्रा (माइक्रोग्राम प्रतिघनमिटर) जनाउँछ । * हरियो रेखाले विश्व स्वास्थ्य संगठनले तोकेको स्वस्थ हावामा रहने पीएम २.५ को सीमालाई बुझाउँछ । * वर्ष सन्
Chart: रमेश कुमार Source: एअर क्वालिटी लाइफ इन्डेक्स र आईक्यू एअर Created with Datawrapper