पछिल्लो दुई बर्षमा लुम्बिनी प्रदेशमा माछा उत्पादन कति ?

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा मत्स्य उत्पादन ४ दशमलव १९ प्रतिशतले बढेको छ ।