अभद्र व्यवहार मुद्दामा हरेक १० मध्ये ९ जना दोषी ठहर

काठमाडौं जिल्ला अदालतले २०८२ सालमा फैसला गरेका अभद्र व्यवहार मुद्दाका २५८ जनामध्ये ३३९ जना दोषी ठहर भए। कानुनविद्हरू भन्छन्, अदालतले प्रहरी अनुसन्धानमाथि खासै प्रश्न गर्दैन र प्राय: अभियोजन पक्षकै जित हुने फैसला गर्छ।