सन् २०२३ मा वायु प्रदूषण


विश्व वायु गुणस्तर प्रतिवेदन २०२३ का अनुसार संसारभरिका १३४ मुलुकमध्ये नेपाल सर्वाधिक वायु प्रदूषण भएको मुलुकको ८ औं स्थानमा छ ।

(**पीएम २.५ को मात्रा/वार्षिक औसत**) खैरो रङ्ग भएका मुलुकहरुको तथ्यांक उपलब्ध छैन ।)
Map: रमेश कुमार Source: आईक्यु एअर Created with Datawrapper