मधेस सरकारले चालु आव २०८२/८३ मा विनियोजन गरेको बजेट र खर्चको अवस्था

मधेस प्रदेश सरकारले चालु आव २०८२।८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएकोमा असोज मसान्तसम्ममा १ अर्ब ६४ करोड २८ लाख १८ हजार ९१४ रुपैयाँ खर्च भएको छ । विस्तृत तलको टेबलमा उल्लेख गरिएको छ ।