पाँच वर्षमा सुदूरपश्चिमबाट ८१ हजार बढि पुरुषले श्रम स्वीकृति लिए

श्रम स्वीकृति लिनेमा महिलाकाे तुलनामा पुरुषकाे संख्या करिब ११ गुणाले धेरै छ।