नेपाल खानेपानी संस्थान पोखराबाट महानगरका ३३ वडामध्ये १९ वडामा खानेपानी आपूर्ति भइरहेको छ। खानेपानी संस्थानले पोखरेलीलाई खुवाउन ल्याएको पानीमध्ये १ करोड ६८ लाख बर्खायाममा, १ करोड ५१ लाख ७५ हजार लिटर हिँउदयाममा बगेरै खेर गइरहेको छ।
(Please use a modern browser to see the interactive version of this visualization)