पर्यटनको लय

नेपालमा १० लाखभन्दा धेरै पर्यटक भित्रिएको सन् २०२३ तेस्रो वर्ष हो । कोभिड–१९ महामारीपूर्व दुई वर्ष लगातार १० लाखभन्दा धेरै पर्यटक नेपाल आएका थिए ।