सम्बन्धविच्छेद दर्ता- सबैले तत्काल गराउँदैनन् !

अधिकांश सम्बन्धबिच्छेद भएकै वर्ष दर्ता भएपनि कतिपयले १० वर्षभन्दा बढी र एक जनाले त ३३ वर्षपछि मात्रै सम्बन्धबिच्छेद दर्ता गराएका छन्।