डिजिटल कारवाही बापत उठेन २२ करोड बढी राजस्व

काठमाडाैँ ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० देखी चालू आर्थिक वर्ष ०८२/०८३ सम्ममा २२ करोड भन्दा बढी राजस्व उठ्न नसकेको तथ्यांकले देखाउँछ।