इजलास जति ठूलो, शर्माको कलम उति कम

तीन तहका इजलासमा मनोजकुमार शर्माले फैसला लेखेको दर (पँहेले), समान अवधिमा अन्य १० न्यायाधीशले लेखेका फैसलाको मध्यमान (Median) सँग तुलना (निलो) गर्दा। हरेक तहमा शर्मा पछि छन्। र इजलासको आकार बढ्दै जाँदा उनको लेखन-दर घट्दै गएको देखिन्छ। संयुक्त इजलासमा ३६%, पूर्ण इजलासमा २०%, बृहत् पूर्ण इजलासमा १७%।