हराउनेहरुको यस्तो छ तालिका

हराउनेमा धेरै महिलाहरू देखिएका छन्। हराएका कूल संख्यामा जेष्ठ नागरिक पनि पर्छन् जसलाई अलग्गै देखाइएको छैन।

हराएका कतिपय मानिस भेटिएपछि प्रहरीकहाँ खबर नगर्दा भेटिएका पनि हराएको सूचीमा हुनसक्ने सम्भावना रहन्छ
Table: पहिलोपोस्ट Source: नेपाल प्रहरी Get the data Embed