जोखिमका हिमताल

नेपाल, तिब्बत र भारतमा गरी हिमालय क्षेत्रमा ४७ वटा सम्भावित खतरनाक हिमताल छन् । यीमध्ये २१ वटा नेपालमा छन् ।

Source: अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) Created with Datawrapper